Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनगुनासोलाई सम्बोधन गर्न र अपराध नियन्त्रणामा प्रतिबद्ध छौं-डीआईजी केसी

Screenshot_20240128_13282-1706454176.jpg

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी बिष्णु बहादुर केसी

१४ माघ, हेटौंडा । दुई साता अघि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको नेतृत्व समाल्न हेटौँडा आइपुगेका  प्रहरी नायब महानिरिक्षक(डिआईजी) बिष्णु कुमार केसीले बागमती प्रदेश प्रहरी कार्यालय प्रहरीबाट हुने गरेका कमिकमजोरीका साथै जनसमुदायबाट आएको जनगुनासोलाई सम्बोधन गर्न र प्रदेशमा हुने अपराध नियन्त्रण गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन्। 
परिचयात्क कार्यक्रममा मकवानपुरे पत्रकारहरुले प्रदेशको राजधानी हेटौँडामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापन, पत्रकारले सहज रुपमा सुचना प्राप्त गर्न परेको कठिनाई, लागूऔषधको ओसार पसार र त्यसको नियन्त्रण,टिपरको आभोरलोडबाट देखा परेको समस्या, सुमो काउन्टरको व्यवस्थापन,जथामावी नदिजन्य पर्दाथको दोहन जस्ता विषयमा  डिआईजी के सीलाई प्रश्न गरेका थिए ।  
पत्रकारको प्रश्नमा डिआईजी के सीले ट्राफिक व्यवस्थापन, लागूऔषधको ओसार पसार र त्यसको नियन्त्रण,टिपरको आभोरलोडबाट नियन्त्रण, सुमो काउन्टरकाके व्यवस्थापन,जथामावी नदिजन्य पर्दाथको दोहन जस्ता समस्या समाधानमा आफुले एक्सन लिने प्रतिवद्धता व्यक्त गरेका थिए । 
उनले यस्या समस्या नियन्त्रणमा सग्रज संचारजगतको पनि आवश्यकता र समन्वय रहने हुदा यसको नियन्त्रणमा राज्यको चौथो अंगको रुपमा रहेको संचारजगतको पनि भुमिका रहने हुदा,प्रदेश प्रहरी कार्यालयलाई पत्रकार तथा संचारमाध्यको साथ आवश्यक पर्ने हुदाँ सहकार्यका लागि आग्रह गरेका छन् । 

कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक रवि कुमार पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रदेश प्रहरीमा प्रहरी नायव उपरीक्षक मधु कुमार थापा लगायत मकवानपुरको विभिन्न संचारगृहका कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार