Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सहिद दिवसको अवसरमा सिद्धार्थ माविमा वक्तृत्वकला

IMG_20240130_204534-1706627581.jpg

१६ माघ, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माविले  शहिद दिवसको मनाएको छ। सहिद दिवस मनाउन बागमती प्रदेश शिक्षा विकास निर्देशनालयको परिपत्र अनुसार विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी शहीद दिवस मनाएको हो।

राष्ट्रिय दिवस शहीद दिवसको अवसरमा लोकतन्त्र प्राप्तिको लागि सहिदहरुको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप तथा कार्यक्रम संयोजक टिका प्रसाद दाहालले बताएका छन्। प्रतियोगितामा अङ्ग्रेजी माध्यम कक्षा १० मा अध्यनरत छात्रा प्रतिक्षा पराजुली प्रथम, सोही कक्षामा अध्ययनरत छात्रा रस्मिता आले मगर द्वितीय, कक्षा १० की पुजा संजेल तृतीय र कक्षा १० की छात्रा भावना घिमिरे सान्त्वना भएकी छिन्।

विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माको सभाध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रअ सागर प्रसाद खतिवडा, खुल्ला विद्यालय संयोजक खेमराज लामिछाने र कक्षा ११/१२ संयोजक गणेश प्रसाद हुमागाई र मा वि संयोजक प्रमानन्द सरोज कर्ण लगायतले विजयी प्रतियोगीलाई पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा सुशिला चौलागाईं, सुनिल शिवाकोटी र सृजना शर्मा निर्णायक रहेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार