२५ पुस, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं मकवानपुरका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा मनहरी–४ नयाँबस्तीमा कम्बल वितरण गरेका छन् ।
बाढीबाट विस्तापित भएर नयाँबस्तीको जंगलमा आश्रय लिएर बसिरहेका बनकरिया, प्रजा, तामाङ लगायतका ३ सय १५ परिवारलाई बानियाँले कम्बल वितरण गरेका हुन् ।
जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य मनहरी–४ स्थित अजिङ्गरे, चिसापानी, च्वारपाखा, लामपाखा, बनकरिया टोल र डोलबारी टोलका ३ सय १५ परिवारलाई कम्बल वितरण गरेका थिए । कार्यक्रममा बोल्दै पूर्व गृह राज्यमन्त्री बानियाँले आफूले पहिले बाढीबाट विस्थापित हुने वित्तिकै त्रिपाल, म्याटलगायत खाद्यबस्तु वितरण गरेको र अहिले जाडोमा थोरै भएपनि मद्दत पुगोस् भनेर कम्बल वितरण गरेको बताए । बानियाँले यहाँका विस्थापित परिवारलाई जतिसक्दो चाँडो गाउँपालिकासंग समन्वय गरेर स्थायी बसोबासको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा काँग्रेसका महासमिति सदस्य भरत पराजुली, नेपाल शिक्षक संघ मकवानपुरका सचिव विदुर थापा, काँग्रेसका स्थानीय नेताहरु पवन खड्का, साविक हाँडीखोलाका काँग्रेस सचिव हरिकृष्ण विष्ट, विष्णु विष्ट, उद्धव विष्टलगायतको उपस्थिति रहेको थियो ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















