Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नुवाकोट महोत्सवमा ट्राफिक प्रहरीको स्टल

Screenshot_20240210_06271-1707525787.jpg

२६ माघ,बट्टार। बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह मनाइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले आजबाट सुरु भएको नुवाकोट महोत्सवमा स्टल राखेको छ। 
सवारी दुर्घटना र त्यसवाट हुने धनजनको क्षतिलाई न्यूनीकरण उदेश्यका साथ प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८० को शुरुवात गरेको नुवाकोट ट्राफिक प्रहरीले माघ२६ गते देखि माघ ०७ गते सम्म संचालन हुने नुवाकोट महोत्सवमा  ट्राफिक सप्ताह २०८० सफल पारौं  भन्दै स्टल राखिएको हो।
महोत्सवमा ट्राफिक गतिबिधि सवारी दुर्घटना जनाउने सांकेतिक फोटोहरु प्रदर्शनमा राखिनुका साथै ट्राफिक सचेतना मूलक जिङ्गल बजाई मेला भर्ना आएका दर्शकहरुलाई ट्राफिक सचेतना मूलक पर्चा र पम्प्लेट वितरण गरिएको  नुवाकोट ट्राफिक प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको बकैयामा पानीमा डुबेर बालकको ज्यान गयो
For-representation-only-1713632687.jpg

८ बैशाख, हेटौंडा। मकवानपुरको बकैयामा पानीमा डुबेर  एकजना बालकको मृत्यु भएको छ।   शनिबार दिउँसो मकवानपुरको...

चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

थप समाचार