Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना, चौघडाका एकजनाको मृत्यु

105389346-1707743935.jpg

२९ माघ, हेटौंडा। काठमाडौं जोड्ने वैकल्पिक मार्ग अन्तर्गत मकवानपुरको इन्द्रसरोवर खानीखेत भरयाङडाडामा  पल्सर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो *ना ५४  प ६८२७  नम्बरको  पल्सर मोटरसाइकल दुर्घटना हुँदा चालक हेटौंडा ६ चौघडा बस्ने अन्दाजी ४५/५० वर्षीय राजेन्द्र पिठाकोटीको ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

चालकको घटनास्थलमै मृत्यु भएको जनाईएको छ।  मोटरसाइकल सडकबाट २०० मिटर तल खसेको र सेना, जनपद र सशस्त्र प्रहरीको टोली शवलाई निकालेको जनाइएको छ। शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइदै गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भण्डारीले जनाएका छन्। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

*मोटरसाइकल नम्बर फरक परी अन्यथा भएकोले सच्चाएका छौ- सम्पादक। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लागुऔषध कारोबारको अप्रेशनमा अछाम प्रहरी
Screenshot_20240727_16425-1722077969.jpg

१२ साउन, साफेबगर। जिल्ला प्रहरी कार्यालय अछामको नेतृत्व समाल्न पुगेका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद...

मृत्युको विषयलाई लिएर आफन्तबाट अस्पतालमा तोडफोड
Screenshot_20240727_16235-1722076748.jpg

१२ साउन, कञ्चनपुर । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसीव चौधरी मृत्युको विषयलाई लिएर आफन्तले अस्पतालमा तोडफोड...

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा
20240727_155720-1722075850.jpg

१२ साउन, हेटौंडा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा...

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्ने
Jasapa-party-office-1722070909.jpg

१२ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक साउन २७, २८, २९ र ३०...

हेटौंडामा ५ जना नक्कली परीक्षार्थीलाई प्रहरीले समात्यो
102-1722065800.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा...

बागमतीमा कांग्रेसका ६ मन्त्रीले पाए जिम्मेवारी, एक अझै बिना विभागीय
Screenshot_20240727_11485-1722060248.jpg

१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...

डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

थप समाचार