Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हिरालालको अठोट : कुनै पनि गाडी दर्ता गर्दिन

Hiralal-1515590710.jpg

२६ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष एवं नयाँ कार्यकालका लागि अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठले ३ बर्षसम्म कुनै पनि गाडि दर्ता नगर्ने बताएका छन् । चुनावी अभियानमा होमिएका श्रेष्ठले संघमा आवद्ध व्यवसायीको हित आप्mनो मूख्य लक्ष्य भएको भन्दै
 ३ बर्षसम्म कुनै पनि सवारी दर्ता नगर्ने प्रतिवद्धता व्यक्त गरे । यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि आफुले पुनः उम्मेदवारी दिएको उनको भनाई थियो । युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेपनि अन्य उम्मेदवार तयार नभएकाले आफुले पुनः नेतृत्वका लागि दावि गर्नु परेको श्रेष्ठको भनाई छ । आफू व्यवसायी हकहितका पक्षमा कटिबद्ध रहेको जनाउँदै श्रेष्ठ भन्छन्ः “मेरो कार्यकालभरि बैंक किस्ता र बिमा प्रिमियम तिर्न नसकेर गाडी थन्काउने दिन आउने छैन ।”

व्यवसायीको समर्थन आफूलाई रहेको बनाउँदै श्रेष्ठले आफू अत्यधिक बहुमतका साथ विजय हुने दावि समेत गरे । उनी प्यानलसहित नयाँ कार्यकालका लागि चुनावी मैदानमा छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार