Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा जलवायु परिवर्तन सम्बन्धि सचेतनामुलक प्रशिक्षण

Screenshot_20240213_20362-1707836028.jpg

१ फागुन, हेटौंडा। मनहरी गाउँपालिकाका सीमान्तकृत समुदायलाई जलवायुु परिवर्तनको  सामना गर्न सशक्तिकरण प्रशिक्षण प्रदान गरिएको छ ।हिमराईट्स मकवानपुरको आयोजना र फ्रेन्ड्स अफ नेपालको सहयोग र  मनहरी गाउँपालिकाले समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा १ देखि ९ नम्बर वडामा बसोबास गर्ने करिब ३० जना सीमान्तकृत अगुवाहरुको सहभागिता रहेको थियो । पछिल्लो समय चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन र यसको न्युनिकरणका प्रयासहरुको विषयमा प्रशिक्षण दिईएको हो ।
२ दिने प्रशिक्षण कार्यक्रम पश्चात् मंगलबार संवाद कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित सीमान्तकृत समुदायका प्रतिनिधीहरुले आफ्नो समुदायले भोगेको समस्याहरुको विषयमा गाउँपालिकाका जनप्रतिनिधिसँग संवाद गरेका थिए । संवाद कार्यक्रममा मनहरी गाउँपालिका वडा नं १ बाट सोम लक्ष्मी प्रजा, ३ नं वडाबाट डिलमाया प्रजा, धनमाया प्रजा, तुल बहादुर सुनार , वडा नं ४ का मनिषा प्रजा, वडा नं ६ का गोपीलाल घलान, राम माया प्रजा र वडा नं ९ का सरिता प्रजा लगायतले समस्या राखेका थिए । कार्यक्रममा 
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रसाशकीय अधिकृत रमेश सुवेदी, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक राजकुमार श्रेष्ठ, सामाजीक विकास समिति संयोजक अनन्त प्रकाश अर्याल र सामाजीक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उठेका विषयहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी वजेट छुट्याएर प्रभावकारी कार्यक्रमहरु ल्याउने सरोकारवालाहरुको भनाई थियो । 

हिमराईट्स नेपालका केन्द्रिय संस्थापक अध्यक्ष अन्जना शाक्यको सभाध्यक्षतामा सन्चालीत उक्त कार्यक्रमलाई गाउँपालिकाका स्रोत शिक्षक विदुर थापाले सहजिकरण गरेका थिए । कार्यक्रममा हिमराईट्स मकवानपुरका अध्यक्ष कुमारी वाईबा, माईती नेपालका माया लामा लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमको  निर्मल चोङवाङले प्रशिक्षण दिएका  थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार