Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर ट्राफिकको 'ट्राफिक सप्ताह २०८०' सम्पन्न,६६.९७ प्रतिशत लाभान्वित

Screenshot_20240214_20463-1707923090.jpg

२ फागुन, हेटौंडा।  बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८० जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्पन्न गरेको छ।
माघ २५ गते बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उदघाटन गरेको कार्यक्रम फागुन २ गते बुधबार सम्पन्न भएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ।
बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले ट्राफिक सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिएको र आज सम्पन्न भएको जनाएका हुन्।प्रहरी निरीक्षक आचार्यले ट्राफिक सप्ताहमा चालकको स्वास्थ्य परीक्षण, विद्यालयका विद्यार्थीसँग ट्राफिक सचेतना, सवारी चेकजाँच, ग्रामीण सडक लक्षित  जस्ता एक दर्जन बढी कार्यक्रमको आयोजना गरिएको जनाएका छन्। उनले सप्ताहमा आयोजित कार्यक्रमबाट ६६.९७ प्रतिशत मानिस लाभान्वित भएको बताएका छन्। 
*यस्तो छ मकवानपुर ट्राफिक प्रहरीको ट्राफिक सप्ताह २०८० मा गरेको कार्यक्रम*

Screenshot_20240214_20500-1707923131.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार