Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उपमेयर बानियाँ आफै गएर बाडे आगलागी पिडितलाई राहत

Screenshot_20240214_21342-1707925783.jpg

२ फागुन,हेटौंडा।  हेटौंडा उपमहानगरपालिकाका नगर उप प्रमुख राजेश बानियाँ आफै पुगेर हेटौंडा १८ का आगलागी पिडित एक परिवारलाई राहत वितरण गरेका छन्। 
मंगलबार राति हेटौडा १८ हर्नामाडीमा  स्थानीय राम बहादुर पाख्रीनको घरमा  आगलागी भएको थियो ।  आगलागीमा परेर अन्नपात लत्ताकपडा सबै जलेर नष्ट भएपछि हेटौंडा उपमहानगरपालिकाले राहत सहयोग गरेको हो। सो सामग्री बुधबार दिउँसो उपमेयर आफै पुगेर पिडित पाख्रिन परिवारलाई हस्तान्तर गरेका हुन्। उपमहानगरले १२ जना परिवारको लागी एक महिनाको लागी पुग्ने खाद्यान्न र भाडाँ कुडा, ग्यास सिलन्डर, त्रिपाल सहयोग गरेको  उपमेयर राजेश बानियाँले बताएका छन् ।

राहत वितरणमा १८ नम्बरका वडा अध्यक्ष अनिल बानियाँँ, वन वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख चन्दा खड्का  सहभागी भएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार