६ फागुन, हेटौंडा।. चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले फड्को मार्न नसक्नुको कारण चलचित्र ऐन नआउनु भएको बताएका छन्।
चलचित्र पत्रकार संघ नेपालको आयोजनामा हेटौंडामा सुरु भएको प्रथम राष्ट्रिय अधिवेशन तथा चलचित्र पत्रकारिता कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले चलचित्र ऐन नआउदा नेपाली चलचित्रले फड्को मार्न नसकेको बताएका हुन्।
उनले उद्घाटन समारोहमा बोल्दै नेपाली चलचित्रलाई यस अवस्थामा ल्याउन पत्रकारहरुको ठुलो हात भएको बताएका छन्। उनले विगतमा चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारको संख्या थोरै भएपनि हाल उल्लेखनीय संख्यामा कला साहित्य र चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारहरूको संख्या बढ्दै गएकोले खुशी लागेको बताए। केसीले पत्रकार र कलाकारको सम्बन्ध नङ र मासुको जस्तो रहनुपर्ने बताएका छन्।
फागुन ८ गतेसम्म चल्ने कार्यक्रममा चलचित्र क्षेत्र र संचार क्षेत्रका विभिन्न व्यक्तिले कार्यशालामा कार्यपत्र प्रस्तुत गर्ने कार्य तालिका रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन देशभरका १५० चलचित्र पत्रकारहरुको हेटौंडा आइपुगेका छन्।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













