२७ पुस, हेटौँडा । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको संयोजकमा विजयकुमार बैद्य चयन भएका छन् । १८ औं बार्षिक साधारण सभाले बैद्यको संयोजकत्वमा ९ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
समितिको सहसंयोजकमा उत्तम शर्मा ढकाल, सचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा आशा ढकाल, सहसचिवमा प्रल्हाद घिमिरे तथा सदस्यहरुमा रेणु ज्ञवाली, अक्कलसिं लामा, त्रिलोक्य मोहन ठिके र शशि दाहाल रहेका छन् । प्रतिनिधीसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता एवं एम्नेस्टी हेटौंडा संयोजक ह्यग्रिव आचार्यको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कृषि तथा बन विश्वबिद्यालयका डिन डा. बलराम भट्ट एम्नेष्टी हेटौंडाका पूर्व संयोजकहरु जीवनकाजी माकजु श्रेष्ठ, विश्वनाथ रेग्मी, बिजेन्द्र अग्रवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाका सचिव हेमन्त ढुङ्गेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष प्रकाश ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । एम्नेष्टी हेटौँडाले प्रदान गर्दै आएको ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार सम्मानबाट तीर्थदेवी सिलवाल सम्मानित भएकी छिन् ।
मानव अधिकारको क्षेत्रमा क्रियाशील बिश्वकै ठूलो अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलको नेपालमा करिब ७ हजार सदस्य रहेका छन् ।
Awarded person Tirtha Devi Silwal
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...


-1789347794.jpg)






-1788140988.jpg)







