Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुनगाभा बोर्डिङको अभिभावक भेला सम्पन्न

FB_IMG_1708779592609-1708779698.jpg

१२ फागुन, हेटौंडा। हेटौंडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङलिश बोडिङ स्कूलको २४ औं अभिभावक भेला  सम्पन्न भएको छ । 

विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा शनिबार २४ औ अभिभावक भेला भएको हो । विद्यालयले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, पूर्व अध्यक्ष धुर्ब प्रसाद चौलागाई, हिमाल पौडेललाई सम्मान गरेको छ । त्यसैगरी २०७९ सालको एसईई परीक्षमा उत्कृष्ट अंक हासिल गर्ने सुविक्षा बानियाँ, स्वस्तिका दुलाल, २०७९ सालको उत्कृष्ट शिक्षक साजन दियालीलाई पनि सम्मान गरेको छ ।भेलामा उत्कृष्ट शिक्षक मनिता थापा, हिरा खत्री, लक्ष्मी चौलागाई र सुशिला लम्साल, कार्यालय सहयोगी सिता खड्का, तिल कुमारी घलान लगायतकालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा, मुना विक.विद्यालयका प्रवन्ध सञ्चालक रामहरि चौलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, विद्यालय सञ्चालक समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार