Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस नेतामाथि प्रतिशोध राखेको भन्दै तरूण दल मनहरीको विरोध

Tarun-Dal_2TRdpHBPMy-1708790869.jpg

१२ फागुन, हेटौंडा । मनहरीका ५ राजनीतिक दलले कांग्रेस नेतामाथि प्रतिशोध राखेको भन्दै तरूण दल मनहरी गाउँपालिकाले विरोध जनाएको छ ।
मनहरीका नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रदेशसभा सदस्य एवं कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँमाथि प्रतिशोध राखेको भन्दै तरूण मनहरीले विरोध जनाएको हो ।
राजनीतिक चरित्र हत्या गर्ने उद्धेश्यले ५ दलले उदण्डता देखाएको भन्दै बिराेधमा तरूण दल मनहरीले मनहरी गाउँपालिकालाई ज्ञापन पत्र बुझाउने र बिराेध सभा गर्ने तरूण दल मनहरीका अध्यक्ष स्वतन्त्र उप्रेतीले जानकारी दिए । तरूण दल विकासको पक्षमा रहे पनि राजनीतिक प्रतिशोधको विरोधमा रहेकाले आइतबार ज्ञापनपत्र बुझाउने तरूण दलले जनाएको छ ।
यसअघि घटनाको विरोधमा नेपाली कांग्रेस मनहरी गाउँपालिकाले समेत प्रेस विज्ञप्ति जारी गरी विरोध जनाई सकेको छ ।
शुक्रबार मनहरीका ५ राजनीतिक दलले विभिन्न पुल निर्माण नभएको भन्दै त्यस क्षेत्रका सांसद बानियाँसहितको फोटो राखेर व्यानर बनाई विरोध प्रदर्शन गरेका थिए । तर पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी हिराचन-बानियाँ जेभीले पुल निर्माण अन्तिम चरणमा रहेको जनाउँदै सम्झौता भएका तीन वटा पुल २०८० चैत मसान्तसम्म र एउटा पुल २०८१ बैशाख मसान्तसम्म सम्पन्न गर्ने प्रतिवद्धता रहेको जनाएको छ । उसले निर्माण कम्पनीमा सांसद बानियाँको आवद्धता नरहेको समेत स्पष्ट पारेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार