Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

मनहरी ६ का वडाध्यक्ष माथि हातपात, एकजना पक्राउ

images(4)-1708959582.jpg

सांकेतिक फोटो

१४ फागुन, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलियामाथि  हातपात भएको छ। यद्यपी हातपात गर्ने एक जना पक्राउ परेका छन् ।

सोमबार साँझ आफ्नै बारीमा काम गरिरहेको वडाध्यक्ष थपलियालाई एक  युवकले हातपात गरेका थिए। प्रहरी घटनामा संलग्न भएको आरोपमा सोही वडाका  ३२ वर्षीय मान बहादुर वाईबालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

बाइवाले आफ्नो खेत खोलाले बगाउँदा वडाध्यक्ष र वडाले कुनै चासो नदेखाएकोले वडाध्यक्ष माथि हातपात गरेको बुझिएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले  घटनाको कारण त्यहीँ हो वा अन्य छ भन्ने बिषयमा अनुसन्धान भइरहेको जनाएका  छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा
20240727_155720-1722075850.jpg

१२ साउन, हेटौंडा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा...

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्ने
Jasapa-party-office-1722070909.jpg

१२ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक साउन २७, २८, २९ र ३०...

हेटौंडामा ५ जना नक्कली परीक्षार्थीलाई प्रहरीले समात्यो
102-1722065800.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा...

बागमतीमा कांग्रेसका ६ मन्त्रीले पाए जिम्मेवारी, एक अझै बिना विभागीय
Screenshot_20240727_11485-1722060248.jpg

१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...

डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

थप समाचार