Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मनहरी ६ का वडाध्यक्ष माथि हातपात, एकजना पक्राउ

images(4)-1708959582.jpg

सांकेतिक फोटो

१४ फागुन, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलियामाथि  हातपात भएको छ। यद्यपी हातपात गर्ने एक जना पक्राउ परेका छन् ।

सोमबार साँझ आफ्नै बारीमा काम गरिरहेको वडाध्यक्ष थपलियालाई एक  युवकले हातपात गरेका थिए। प्रहरी घटनामा संलग्न भएको आरोपमा सोही वडाका  ३२ वर्षीय मान बहादुर वाईबालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

बाइवाले आफ्नो खेत खोलाले बगाउँदा वडाध्यक्ष र वडाले कुनै चासो नदेखाएकोले वडाध्यक्ष माथि हातपात गरेको बुझिएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले  घटनाको कारण त्यहीँ हो वा अन्य छ भन्ने बिषयमा अनुसन्धान भइरहेको जनाएका  छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको बकैयामा पानीमा डुबेर बालकको ज्यान गयो
For-representation-only-1713632687.jpg

८ बैशाख, हेटौंडा। मकवानपुरको बकैयामा पानीमा डुबेर  एकजना बालकको मृत्यु भएको छ।   शनिबार दिउँसो मकवानपुरको...

चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

थप समाचार