फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर
२८ पुस, हेटौँडा । यातायात व्यवसायीको ठुलो छाता संगठन नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । गए रातीबाट सुरुभएको मतगणनाको परिणाम सार्वजनिक भईरहेको छ ।
बिहान ८ः३० सम्म ६ सय मतगणना भईसकेको छ । ६ सय मतगणना भईसक्दा अध्यक्ष पदमा हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । ६ सय मतगणना हुदा श्रेष्ठले ३२८ मत र पराजुलीको २६२ मत प्राप्त गरेका छन । यस मतपरिणमले श्रेष्ठ पराजुलीभन्दा ६६ मतले अगाडि रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा किरण कटुवालले ३३८ मत र सुबास पौडेलले २३९ मत प्राप्त गरेका छन् । कटुवाल पौडेलभन्दा ९९ मतले अगाडि रहेका छन् । त्यसैगरी हेटौँडा उपाध्यक्षमा विष्णु बिडारीले ३५५ मत र दिपक सिवाकोटीले २१७ मत प्राप्त गरेका छन् । बिडारी सिवाकोटी भन्दा १३८ मतले अगाडि रहेका छन् ।
त्यसैगरी महासचिव पदमा वर्तमान महासचिव रहेका सरोजकुमार खनालले ३८८ मत र ध्रुवप्रसाद बिडारीको १९० मत प्राप्त गरेका छन । महासचिव पदको मतपरिणम हेर्दा खनाल बिडारीभन्दा १९८ मतले अगाडि रेका छन् । त्यस्तै कोषाध्यक्षमा किरण पौडेलको २३३ मत र राजेश खड्गीको ३४८ मत प्राप्त गरेका छन । पौडेल भन्दा खड्गी ११५ मतले अगाडि रहेका छन् ।
जम्मा २४८३ मत खसेको निर्वाचनमा २८ सदस्यहरु पदका लागी हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीका प्यानल चुनावी मैदानमा रहेका छन । श्रेष्ठ संघका पुर्व अध्यक्ष हुन भने पराजुली पुर्व अध्यक्ष सहित हेटौँडा ११का वडाध्यक्ष हुन ।
९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...
९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रका...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...














_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)