Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आजबाट कुलेखानी - फर्पिङ सडकखण्डमा गाडी चल्न पाउने

Screenshot_20240101_05393-1709076710.jpg

फाइल फोटो

१६ फागुन, हेटौंडा। मर्मतका लागि विगत २ महिनाबाट बन्द गरिएको मकवानपुर हुँदै काठमाडौं जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडक खण्ड आज (बुधबार) बाट संचालनमा आउने भएको छ। 

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको कार्यका लागि पुस १६ गतेदेखि दुई महिनाका लागि बन्द गरिएको उक्त सडकखण्डमा आजबाट सवारी चल्ने खुला गरिएको हो।इन्द्रसरोवर गाउँपालिका कार्यालयले मंगलबार एक सुचना प्रकाशित गर्दै सडकखण्ड आजबाट सुचारु हुने जनाएको छ ।

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्यका लागि  पुस १६ गतेदेखि दुई महिनाका लागि सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्णरुपमा आवतजावत बन्द गरिएकोमा आजबाट सुचारु गर्ने व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

FB_IMG_1709016957540-1709076741.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार