१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्म्कटेलले बुधबार बिहान ५ तले भवनको उद्घाटन गरेका हुन्।
२०७८ बैशाख २७ गते हेटौंडा उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हरिबहादुर महत र बागमती प्रदेश प्रहरी कार्यालयका तत्कालीन डिआइजी बसन्त कुमार लामाले भवनको शिलान्यास गरेका थिए ।हुप्रचौरमा डाटा सेन्टरसंगैको जग्गामा बागमती प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयको ३ करोड ३६ लाख रूपैयाँको लागतमा कार्यालय, प्रहरी ब्यारेक, युनुवा कक्ष सहितको सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण भएको हो।
भवन उद्घाटन समारोहमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु बहादुर केसी, बागमती प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक रवि कुमार पौडेलहेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देले मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल,वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...


-1788745767.jpg)















