२० फागुन, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्जले शनिवार आफ्नो नियमित मासिक भेटघाट तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ ।११४ ओैँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ आँचलले नियमित मासिक भेटघाट एवं रचना वाचन कार्यक्रमको आयोजना गरेको हो ।
आँचलकी जिल्ला अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सि रिजालको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै अग्रज साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, महाकाव्यकार मुना अर्याल लगाएतको विशिष्ट आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा मुक्ति गोविन्द वैद्य, हरिवंश भेटवाल, विष्णु प्रसाद गौतम, एस.के. निधन, संप्रस पौडेल, अभिमन्यु गौतम, श्याम श्रेष्ठ, मिथिला अधिकारी, सम्झना अधिकारी, अनिल कोइराला, रोश्नी चौलागाईँ, स्वस्तिका दाहाल, प्रविना प्रयासी, अनु रोक्का, सविता तिमल्सिना, शोभा थापा लगाएतले रचना वाचन गरेका थिए ।
एलिजा पुडासैनीले सहजीकरण गरेको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, नेपाली लेखक संघ मकवानपुरका छवि अनित्य, लघुकथा चौतारी नेपाल, मकवानपुरका अध्यक्ष किशन पौडेल, साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानू खनाल, मातृभूमि साहित्य समाज मकवानपुरकी सचिव मञ्जु खराल, मुक्तक मञ्च मकवानपुरका सचिव सुवास सजल, सविता तिमल्सिना, अनु रोक्का, भवानी तिमल्सिना, निर्मला व्लोन लगाएतको आतित्थ्यता रहेको कार्यक्रममा वचान गरिएको रचनामाथी निमेष निखिलले समिक्षात्मक टिप्पणी गरेका थिए ।
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...













-1780-1781487498.jpg)




