२२ फागुन, हेटौंडा । अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुर जिल्ला समितिको आयोजनामा सोमबार भएको रक्तादान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरु सम्मूर्ण महिला रहेको अनेमसंघ मकवापुरले जनाएको छ ।
अनेमसंघ मकवानपुरले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको जिल्ला अध्यक्ष सुमित्रा काफ्लेले जानकारी दिइन् । अध्यक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा अनेमसंघ स्थायी कमिटी सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज पद्मा पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।
‘समान सहभागिता र सशक्तीकरणका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ मनाउँन लागिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा रक्तदानसँगै अन्य गतिविधि पनि गर्ने अध्यक्ष काफ्लेले बताइन् । दिवसको अवसरमा अनेमसंघ मकवानपुरले स्लो स्कुटी रेस, क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता, महिला अधिकारको विषयमा अन्तरक्रियालगायतका कार्यक्रम गर्ने अध्यक्ष काफ्लेले जानकारी दिइन् ।
रक्तदान कार्यक्रममा केन्द्रिय कमिटि सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, केन्द्रिय कमिटि सदस्य पार्वती राना, जिल्ला कमिटि सदस्य आरती पाठक लगायतको आतिथ्यता रहेको थियो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)