Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अपांग अस्पताल निर्माण गर्न मेला हुने

Lions-1515934546.jpg

३० पुस, हेटौँडा । हेटौँडामा रहेका लायन्स तथा लियो क्लवको आयोजनामा माघ २६ गतेदेखि हेटौँडा महोत्सव आयोजना हुने भएको छ । हेटौँडामा आइतबार पत्रकार सम्मलन गरी अपांग बाल अस्प्ताल स्थापनाका लागि माघ २६ देखि फागुन ८ गतेसम्म महोत्सव गर्ने जनाईएको हो । 
हेटौँडा १० टिसिएन चौरमा हुन लागेको महोत्सवमा कृषि तथा कृषिजन्य बस्तु, सूचना प्रविधि, घरेलु तथा हस्तकला, शैक्षिक, घरजग्गा, अटो लगायतका गरी ३ सय ५० स्टल रहने पत्रकार सम्मेलनमा मेला मूल आयोजक समितिका संयोजक शम्भु नकर्मीले जानकारी दिए । मेला व्यवस्थित गर्न नकर्मीको संयोजकत्वमा २९ सदस्यीय सचिवालय गठन गरिएको छ । 
मेलाबाट २५ लाख रुपैँया बचत गर्ने र हेटौँडामा सुविधा सम्पन्न अपांग अस्पताल निर्माण गर्ने जनाईएको छ । अस्पतालका लागि ५ करोड रुपैँया खर्च हुने पत्रकार सम्मेलनमा डा. सुन्दर श्रेष्ठले जानकारी दिए । 
अस्पताल ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हेटौँडामा २२ लायन्स र ८ लियो क्लव रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार