Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सभ्यसँग होली मनाउन जिल्ला प्रशसान र प्रहरीको आग्रह

Capture-1711155591.JPG

१० चैत, हेटौंडा । जिल्ला प्रशसान कार्यलयम मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले रंगहरुको पर्व होली सभ्य, शिष्ट र मर्यादित भएर मनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
कुनैपनि व्यक्तिको ईच्छा विपरित रंग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ नछ्याप्न अनुरोध गरिएको छ । कसैको इच्छा विपरित रंग दल्ने गतिविधि गरेको पाइए कारवाहीको चेतावनी दिइएको छ । यसैगरी होलीको वहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधिहरु नगर्न÷नगराउन पनि सचेत गराइएको छ ।
जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयले होलीलाई सभ्य, शिष्ट र मर्यादित तवरले मनाउन जिल्लाबासीलाई आग्रह गर्दै आफ्ना आत्मीय रुपमा नजिक भएका र चिनाजानी भएकासँग मात्रै होली खेल्न, उच्छृङ्खल गतिविधि नगर्न अनुरोध गरेको छ । 
यस्तै सुनचाँदीका गरगहना लगाएर होली नखेल्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण रुपमा पालना गरेर सवारी चलाउन मकवानपुर प्रहरीले अनुरोध गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार