१ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविमा सोमबारदेखि श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । सप्ताहको मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्णप्रसाद दाहालले उदघाटन गरेका थिए । उदघाटन पूर्व कलश यात्रा गरिएको थियो । कलश यात्रा हेटौडा–१८ मा रहेको गुफाथान बाट शुरु भै हटियामा रहेको अंगारेश्वर महादेव मन्दिरको परिक्रमा गरी महायज्ञ स्थलमा पुगेको थियो ।
मुल समारोह समितिका संयोजक रामप्रसाद भट्टको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रदेश सभा सांसद प्रेमबहादुर पुलामी,हेटौडा–१७ का वडा अध्यक्ष भैरबबहादर राई,राजदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिव्यराज धमला, ज्योति मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, कमला आधारभूत विद्यालयका प्रधानाध्यापक कुमार अधिकारी, राजदेवी दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष रामप्रसाद तिमल्सिना, समाजसेवी कृष्णप्रसाद नेपाल, शिक्षक दीपक देवकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२० लाख रुपैंया संकलन गर्ने लक्ष्य राखिएको सप्ताह ज्ञानमहायज्ञमा युवापण्डित सुर्दशन चालिसेले कथावाचन गर्ने विद्यालयका प्रधानाध्यापक सानुकाजी पाण्डेले बताए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















