Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा होली:१३ सवारी होल्ड, ९ व्यक्ति नियन्त्रणमा

IMG_20240324_182221-1711283854.jpg

११ चैत, हेटौंडा।  होलीको दिन दुर्घटनाको जोखिमलाई ध्यान दिँदै मकवानपुर प्रहरीले सवारीसाधन जाँचलाई कडाइ गर्दै  भिडभाडमा अप्रिय घटना हुन नदिन ६२० प्रहरी परिचालन गरेको थियो ।
होलीका दिन ट्राफिक नियमन उल्लंघन गर्ने १३ वटा सवारीसाधनलाई दिनभर होल्ड गरेरे साँझ छोडेको छ भने होलीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा अधिकाशं दुई पांग्रे दुवै रहेका छन्। हेल्मेट नलगाउने, मापदण्डभन्दा धेरै चढेर हिँड्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र सवारी चालक अनुमती पत्र नलिई हिड्ने सवारी चालकलाई कारवाही गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।नियन्त्रणमा लिइएका व्यक्तिलाई सम्झाई बुझाई गरेरे परिवारको जिम्मा लगाउने तयारी भइरहेको भण्डारीले बताएका छन्।
यो समाचार तयार पर्दा सम्म ठुला दुर्घटना र घटना नभएको जनाइएको छ। प्रहरीले हेटौंडा ५ क्याम्पा, चौघडा, बुद्धचोक, चौकिटोल, मनहरी, पालुङ, फापरवारी र रातोमाटेमा चेकपोस्ट खडा गरेरे चेकजाच गरेको थियो । यो कार्य राति पनि कायम रहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार