Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भुकम्प प्रभावितको समस्यामा ध्यान दिन सुझाव

Hetauda-1516102609.JPG

२ माघ, हेटौँडा । भुकम्प सुरक्षा दिवस मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा मंगलबार हेटौँडाको बुद्धचोकदेखि जिल्ला समन्वय समिति परिसरसम्म प्रभातफेरि गरिएको थियो ।

त्यसपछि दिवसको अवसरमा अन्तरिक्रया कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले भुकम्पमा परेकाहरुको अप्ठ्यारो फुकाउन सबैलाई आग्र्रह गर्नुभयो । उहाँले घर बनाउने प्रक्रियामा झन्झट बढि हुँदा लाभग्र्राहीको काममा ढिलाई भईरहेको बताउँदै यसलाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिए । 

कार्यक्रममा  प्रमुख  जिल्ला  अधिकारी चक्र बहादुर बुढाले यसअघि भुकम्पका कारण धनजनको क्षति भएको स्मरण गर्दै आउँदा दिनमा बन्ने संरचना भुकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिनु भएको थियो । भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष ललित घलान, राप्रपाका जिल्ला नेता सिताराम वर्तौला, पत्रकार महासंघका अध्यक्ष हरि हुमगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भुकम्प प्रभावितको अवस्था र पुर्ननिर्माणको अवस्थाबारे जानकारी दिईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार