Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालको फिफा बरियता खस्कियो

nepal-1712278236.jpg

२३ चैत, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को विश्व वरीयतामा नेपाली पुरुष फुटबलको वरियता खस्किएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नेपाल ३ स्थान तल झरेको हो । 
नयाँ वरीयताअनुसार नेपाल १७८औँ स्थानमा पुगेको छ । नेपाल गत फ्रेबुअरीमा १७५औँ स्थानमा थियो। दक्षिण एशियातर्फ भारत शीर्ष स्थानमा रहेको छ । फिफा वरीयतामा भारत ४ स्थान तल खस्किँदै १२१औँ स्थानमा पुगेको छ । 
यस्तै, माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स १६१औँ स्थानमा रहेको छ । नेपालभने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा तल बंगलादेश (१८४), भुटान (१८५), पाकिस्तान (१९५) र श्रीलंका (२०४)स्थानमा छ । 
फिफा वरीयतामा विश्व विजेता अर्जेन्टिना शीर्ष र उपविजेता फ्रान्स दोस्रो स्थानमा यथावत छन् । बेल्जियम एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेको छ । 
इङ्ल्यान्ड चौथो स्थानमा रहँदा ब्राजिल पाँचौँ स्थानमा यथावत् छ । यस्तै, पोर्चुगल छैटौँ, नेदरल्यान्ड सातौँ, स्पेन आठौँ, इटाली नवौँ र क्रोएसिया १०औँ स्थानमा रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार