२५ चैत, हेटौंडा। हेटौंडा ४ स्कूलरोडमा रहेको पेन्टागन एकेडेमीले शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको सभाअध्यक्षता तथा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले आयोगले लिइएको परीक्षामा सफल भएका ३८ जनालाई आइतबार(आजबाट) स्थायी नियुक्ती पत्र वितरण गरिने बताएका छन् ।
एकेडेमीबाट प्रशिक्षण लिई शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई हौसला प्रदान गर्न यस सम्मान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक टिका प्रसाद दाहालले बताएका छन्। कार्यक्रममा कम्प्यूटरका प्रशिक्षक सम्प्रस पौडेलले कक्षा ११ र १२ मा शिक्षा विषय अध्ययनरत विद्यार्थीहरूलाई शिक्षा सेवा आयोगको बारेमा जानकारी गराउन अनुरोध गरेका थिए। कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले शिक्षकको जागिरसँगै चुनौती पनि बढेको कुरालाई सहभागी प्रशिक्षार्थीलाई ध्यानाकर्षण गराएका थिए। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट मान्यता प्राप्त एकेडेमीले विगत एक दसक अघीबाट हेटौंडामा शैक्षिक तथा परामर्श कार्यक्रम संचालन गर्दै आएको छ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















