२६ चैत्र, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पूर्व नेपालको सामुदायिक वनमा ३ दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ ।
समूहको चालु आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्रमणको आयोजना गरिएको हो । समूहले कोशी प्रदेशको झापामा रहेको जमुनावारी सामुदायिक वन र दियालो सामुदायिक वनको स्थलगत अवलोकन गरेको समूहकी सचिव नानी मायाँ रुम्बाले बताईन ।
दियालो सामुदायिक वनका उपभोक्ता एवम सामुदायिक वन उपभोक्ता महासंघ, कोशीका उपाध्यक्ष चन्द्र तामाङले समूहले गरेका गतिविधीहरुको बारेमा जानकरी गराएका थिए । समूहले सामुहिक बेसार खेती प्राङारिक मल उत्पादन, सामुहिक माछापालन लगायतका कामहरु गर्दै आएको यस सामुदायिक वन ६ हजार ३ सय हेक्टरमा फैलिएको छ । त्यसैगरी जामुनवारी सामुदायिक वनका अध्यक्ष खेमराज सिटौलाले समूहले वन्यजन्तुको संरक्षण, पोखरी निर्माण र पार्क निर्माण गरेको बताए । अध्यक्ष सिटौलाले स्थानीय ४० जनालाई रोजगारी सिर्जना गर्नुको साथै बार्षिक सरदर ५ करोडको आम्दानी गरेको बताए ।सहभागीहरुले ईलाम जिल्लामा रहेको चियावारीको अवलोकन गर्नुका साथै विभिन्न धार्मिक क्षेत्रको समेत अवलोकन गरेका थिए ।
समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा गएको भ्रमण दलमा कार्यसमिति, लेखा समिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी र उपभोक्ता गरि ४२ जनाको सहभागिता थियो।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)