Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा ई प्लानेटको शाखा

e-planet-3-1516258029.jpg

४ माघ, हेटौँडा ।  देशको  विभिन्न स्थानमा रही बैदेशीक रोजगारी र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको ई प्लानेट अस्ट्रेलिएन एजुकेशन एण्ड भिजा सर्मिसले  हेटौंडाबाट सेवा सुरु गरेको छ  ।

मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार कटुवालले पानसमा बत्तीबालेर शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कटुवालले प्रदेशको राजधानि हेटौंडा अस्थायी रुपमा घोषणा भएको बेला ईन्स्टीच्युटले हेटौंडामा साखा विस्तार गर्नु सुभ संकेत देखिएको बताएका छन् । कटुवालले व्यवसायीक मुनाफा रसेवा प्रदान गर्न  ईन्स्टीच्युटलाई सुभाव समेत दिएका छन ।
ई प्लानेटका म्यानेजिङ् डाईरेक्टर सागर बाँनियाले बिध्यार्थीहरुलाई क्षमता र लगनशिलता हेरी उनीहरुलाई सहि गन्तव्यमा पुर्याउन ईन्स्टीच्युटले मद्त गर्ने बताए । पुर्ण मुनाफा मात्र नहेरी बिध्यार्थी भविष्यको लागि पनि सोच्ने उनले बताए ।  कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन ,अन्य बुद्धिजिवि र शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार