Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम

ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम भएकी छिन् ।
बुधबार आयोजना गरिएको प्रतियोगितामा क्रमशः कृतिका लौडारी, सुनिल न्यौपाने र प्रियान्सु पोखरेल द्वितीय, तृतीय र सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगितहरुले क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजारसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै प्रतियोगितामा युगेश ढकाललाई प्रोत्साहन पुरस्कार स्वरुप नगद ५०० राशी प्राप्त गरिएको थियो ।
पुरस्कृत वक्ताहरुलाई १० नं वडा अध्यक्ष फुर्वा दोर्जे लामा, आँचलकी अध्यक्ष भावना सापकोटा  साहित्य कला पुञ्जमकवानपुरकी सल्लाहकार पुर्णकला घिमिरेलगाएतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगितामा १८ जना सहभागी भएका थिए । प्रतियोगिताको निर्णायकमा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण बर्तौला रहेका थिए ।  
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतित्थ्यतामा भएको वडाका सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, सदस्य गोमा सुनुवार, ईश्वर प्रसाद मैनाली साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बाँसकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डिबि बर्तौला, सानु खनाल, मञ्जु खराल गाएतको उपस्थिति रहेको थियो ।
आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा देवराज तिवारी, शान्ति प्रियवन्दना, संप्रस पौडेल, अमृता लामिछाने, जनार्दन खनाल, ऋषिराम पाण्डेयले रचनावाचन गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार