Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फुटबल संघ मकवानपुरमा  लामा 

संघमा मौलाएको विभेदलाई अनत्य गर्छुः नव निर्वाचीत अध्यक्ष लामा

26994748_1519639418121363-1516371060.jpg

५ माघ, हेटौँडा । पटक पटक अधिवेसनको मिती तोकेर स्थगन भएको जिल्ला फुटबल संघ मकवानपुरको  निर्वाचन आज सम्पन्न भएसंगै नयाँ कार्य समिति  चएन भएको छ ।   विरोध र ९ वटा क्लबको भोटिङ् राइर्टसको विवाद ले हुन नसेको थिएन । कडा सुरक्षा व्यवस्था गरिे अबेर साझ सहमति भएपछि टिका लामाको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति गठन भएको हो ।

 कार्य समितिको  प्रथम उपाध्यक्षमा पिप्ले युवा क्लबका सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा महाबिर क्लबका अजय मानन्धर चयन भएका छन् भने सदस्यहरुमा ईन्टरनेट क्लबका युवराज लामा , एफसि चाईनाका युनाल मल्ल, पदमपोखरी युथ क्लबका अमृत लुङ्वा,हटिया स्पोर्टस एकेडेमीका सन्तोष राई, एफसि ईन्टरनेट सिटीका अतुल बर्मा र पशुपति युवा क्लबका राजकुमार श्रेष्ठ निविरोध चयन भएको छन । 

खेलकुद विकास समितिका सदस्य सचिव राजन दाहाल खुसराजको संयोजकत्वमा सुवास विडारी र राजेश भेटुवाल सदस्य रहने गरि निर्वाचन कमिटि वनाई नयाँ कार्य समिति गठन गरीएको हो ।  संघका वर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा  जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।  विजयी भए पश्चयात निर्वाचत अध्यक्ष लामाले प्रस्ट खबरसंग संक्षिप्त कुरा गर्दै मकवानपुर फुटबल संघलाई सुधार गरि, संघमा मौलाएको विभेदलाई अनत्य गरिने बताए । 
कार्यक्रममा मकवानपुरका क्रियाशिल फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

थप समाचार