Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बस्तीपुर जेसीज हाँडीखोलामा बर्तौला 

bartaula-1516373459.jpg


५ माघ, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष सन् २०१८ को अध्यक्षमा राममणि बर्तौला चयन भएका छन् । शुक्रबार बस्तीपुरमा भएको सातौं साधारणसभाले बर्तौलालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यस्तै कार्यकारिणि उपाध्यक्षमा ज्योतिराज लुइँटेल र रमिला घलान तथा उपाध्यक्षमा रुपेश के.सी, सञ्जीव पाठक, सन्तोष उप्रेती र प्रमोद अधिकारी चयन भएका छन् । अध्यक्षमा एकजनाको मात्रै उम्मेदवारी परेको थियो । कार्यकारिणि उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेकोमा पछि सहमति भएको हो । अध्यक्षमा चयन भएका बर्तौलाले जिल्लामा रहेका अन्य शाखासंगै नेपाल जेसीजसंगको समन्वयमा युवाहरुको नेतृत्व र व्यक्तित्व विकास एवम् सामाजिक हितमा काम गर्ने बताए । बस्तीपुर जेसीजका अध्यक्ष पुस्कल न्यौपानेको अध्यक्षता एवम् संस्थापक अध्यक्ष गणेशप्रसाद भेटवालको अध्यक्षतामा भएको साधारणसभामा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष अञ्जनीकुमार पराजुली, बस्तीपुर जेसीजका पूर्व अध्यक्ष दीपेन्द्रकुमार बर्तौला, सल्लाहकार भरत पराजुली, निर्वाचन आयुक्त विनोदकुमार बर्तौला, बर्ष सन् २०१७ का कार्यकारिणि उपाध्यक्ष जयराम सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार