Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रिय हक्कीको उपाधी आर्मीलाई

Army1-1516448065.jpg

६ माघ, हेटौंडा । राखेप च्याम्पियनसिप अन्तरगत हेटौंडामा सम्पन्न राष्ट्रिय हक्किको उपाधी नेपाल आर्मीले कव्जा गरेको छ ।
आर्मीले महिला र पुरूष दुबैतर्फको उपाधी कब्जा गरेको हो । वन विज्ञान अध्ययन संस्थानको चौरमा भएको अन्तिम प्रतिष्पर्धमा मध्यमाञ्चललाई  ४–० गोलले पराजित गर्दै आर्मीले महिला हक्कीको उपाधी हात पारेको हो । आर्मीको तर्फबाट सीता चौधरीले २ र पिंकी सिन्जाली र सितामाया बलले १÷१ गोल गरेका थिए ।
आजै सम्पन्न खेलमा सुदुरपश्चिमाञ्चल तेस्रो भएको छ । निर्धारित र पेनाल्टीमा बराबरी भएपछि नतिजा सडन डेथबाट निकालिएको थियो । सुदुरपश्चिमका लागि सञ्जु चौधरीले विजयी गोल गरेकी थिईन् ।
यसैगरी, पुरूषतर्फ पनि हक्किको उपाधी पनि नेपाल आर्मीले कव्जा गरेको छ । आर्मीले पुरानै प्रतिष्पर्धी सुदुरपश्चिमाञ्चललाई २–१ गोल अन्तरले पराजित गरेको छ । आर्मीको तर्फबाट दिपेन्द्र ऐर र प्रदिप राजबंशीले गोल गरेका थिए भने सुदुरपश्चिमका लागि सान्त्वना गोल गरेका थिए ।
महिलातर्फको उत्कृष्ट खेलाडि आर्मीको सितामाया बल र पुरूषतर्फको पूर्वाञ्चलका मनोज चौधरी घोषित भएका छन् । दुबैले नगद ५/५ हजार रूपैँया प्राप्त गरेका छन् । प्रतियोगितामा महिला र पुरूष गरि ११ टोलिको सहभागिता रहेको थियो ।

Army2-1516448065.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

थप समाचार