Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

देश विकासमा अघि बढ्न कोइरालाको आग्रह

Anuradha1-1516456940.jpg

६ माघ, हेटौँडा । नवनियुक्त ३ नम्बर प्रदेशकी प्रमुख अनुराधा कोइरालाले देश विकासमा अघि बढन सबैसंग आग्रह गरेकी छिन् । 
३ नम्बर प्रदेश कार्यालयमा आफ्नो पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रमा बोल्दै कोइरालाले नयाँ संविधान कार्यान्वयनका क्रममा आफु प्रदेश प्रमुखको रुपमा आएको बताईन् । संविधानको भावना र मर्म अनुरुप देश विकासमा अघि बढ्न उनको आग्रह थियो । 
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सांसद प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, मुनु सिग्देल, जुनेली श्रेष्ठ, क्षेत्रीय प्रशासक रश्मीराज पाण्डे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, सुरक्षा अगंका प्रमुख, सरकारी कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा आइतबार विहान १० बजे प्रदेश सभाका ज्येष्ठ सदस्य डोरमणी पौडेललाई सभामुखको सपथ ग्रहण गराउने र विहान ११ बजे मध्यमाञ्चल शिक्षा निर्देशनालयको कार्यालय रहेको हलमा ३ नम्वर प्रदेशको १ सय १० जना सांसदलाई कोईरालाले सपथ ग्रहण गराउने बताईएको छ ।

Anuradha4-1516456941.jpg
Anuradha5-1516456941.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार