Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ग्याँस व्यवसायी संघमा जोशी

images-1516463956.jpg

६ माघ, हेटौँडा । ग्याँस ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा दिलिशगोविन्द जोशी निर्वाचित भएका छन् । हेटौँडामा शनिबार भएको मकवानपुर तेस्रो जिल्ला अधिवेशनले जोशीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । 
संघको उपाध्यक्षमा विक्रमलाल श्रेष्ठ, सचिवमा केशव मुडवरी, सहसचिवमा मदन न्यौपाने तथा कोषाध्यक्षमा कृष्ण ढुगांना चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा गोपाल श्रेष्ठ, नविन लामा, उत्तम पण्डित, मदुसुधन ढकाल, कृष्ण मोक्तान, सुदर्शन पौडेल, सञ्जय रौनियार तथा रमेश कंडेल छन् । 
संस्थाका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षता एवं एलपी ग्याँस उद्योग महासंघका सल्लाहाकार सुरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण गुप्ता अग्रवाल, कोषाध्यक्ष अनिल अग्रवाल लगाएतको उपस्थिति थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार