Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने

basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् ।
आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले चलचित्र निर्माणबारे जानकारी दिएका हुन् उनले ‘वसन्त’ नामक चलचित्र निर्माण गर्ने र मुख्य भूमिकामा आफैं रहने जानकारी दिए । स्वस्तिमा खड्का नायिका रहने चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रको लेखन, संगीत र निर्देशन पनि प्रकाश आफैँले गर्नेछन् । कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहने चलचित्र आउँदो चैते दसैँमा रिलिज हुने कार्यक्रममा जानकारी दिइएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
हेटौंडामा प्रचण्डको फोटोमा आगो लगाउने एकजना पक्राउ
IMG-f8535160d8750f46f4bd1-1742113945.jpg

३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

आइतबार सुनचाँदीको मूल्य घट्यो
gold-1742113518.png

३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1742087830.jpg

३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
raprapa-1742087241.png

३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...

पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1742086801.jpg

३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको मौसम...

पेट्रोलमा ५,डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो
Petrol-Pump-1742050256.jpg

२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...

अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट' हुने
Screenshot_20250315_06253-1741999240.jpg

२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने
yamale-media1616509251-16-1741999006.jpg

२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1741998660.jpg

२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

थप समाचार