७ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन गरेको श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञको सातौ दिन आइतबारसम्ममा ३७ लाख रकम संकलन भएको छ ।
आईतवार हेटौडा–१७ निवासी गोविन्दबहादुर थापाले १ लाख ६१ हजार १ सय ११,सोहि ठाउँ बस्ने रामहरी,कृष्ण र शोभा संजेलले ५७ हजार ७ सय ७, अशोक सामुदायिक वन उपभोक्ता समूह,हेटौडा–१७ ले ५२ हजार ५ सय,हेटौडा–१७ निवासी रचुत देवकोटाले ५१ हजार ६ सय ११,सोहि ठाउँ बस्ने सीताराम दाहालले ५१ हजार ५ सय ११,सोहि ठाउँ बस्ने दिव्यराज धमलाले ५१ हजार १ सय ११,सोहि ठाउँ बस्न प्रल्हाद चौलागाईले ५१ हजार १ सय ११ हेटौडा–१७ मा रहेको मोर्डन ईन्स्फाक्चर प्रालिले ५१ हजार सोहि ठाउँ बस्ने टेकराज धमलाले ४१ हजार १ सय ८८ दान गर्नु भएको छ ।
हेटौडा–१७ निवासी दीपप्रसाद सुवेदीले ३५ हजार १ सय ११,सोहि ठाउँ बस्ने रामप्रसाद भट्टले ३३ हजार ३ सय ३३,हेटौडा–१८ निवासी सानुकाजी पाण्डेले ३१ हजार ३३,हेटौडा–१६ निवासी निर्मला भोलनले २९ हजार ४ सय ११,सोहि ठाउँ बस्ने दिपेन्द्र चौलागाईले २७ हजार ७ सय ७७,हेटौडा–६ निवासी सिर्जना सिग्देलले २५ हजार ७ सय ७७,हेटौडा–१७ बस्ने बस्ने प्रमोद, लक्ष्मी दाहालले २५ हजार ६ सय ६६, सोहि ठाउँ बस्ने रत्नदेवी अधिकारीले २५ हजार ५ सय ५५,सोहि ठाउँ बस्ने भीमप्रसाद अधिकारीले २५ हजार १ सय ५५ सहयोग गर्नु भएको छ ।
सप्ताहमा ज्योति मावि हर्नामाडीले ११ हजार ६ सय ११, हेटौडा–१७ निवासी गोविन्द बोगटीले ११ हजार ४ सय ११,सोहि ठाउँ बस्ने दुर्गादेवी भटटले ११ हजार ३ सय ११,सोहि ठाउँ बस्ने देवी भटटराईले ११ हजार २ सय ११,हटौडा–१६ निवासी अभिनास गजुरेलले ११ हजार १ सय ११,हेटौडा–१७ बस्ने नवराज पहाडीले ११ हजार १ सय ११, सोहि ठाउँ बस्ने जनक,सीता राइृले १० हजार ५ सय ११,सोहि ठाउँ बस्ने जनक घिमिरेले १० हजार १ सय ११,सोहि ठाउँ बस्ने विष्णुहरि तिमल्सिनाले १ हजार १ सय ५सोहि ठाउँ बस्ने पूर्णिमा श्रेष्ठले १० हजार १ रुपैयाँ सहयोग प्राप्त भएको आर्थिक संकलन उपसमिति संयोजक मधुसुदन न्यौपानेले बताए ।
माघ ८ गते सम्म संचालन हुने सप्ताह ज्ञानमहायज्ञमा युवा पण्डित सुर्दशन चालिसेले संगीतमय कथावाचन गरिरहेका छन् ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















