Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजदेवीमा ३९ लाख रकम संकलन

Rajdevi.-1516626582.jpg

महायज्ञमा संकलित धान ।

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन गरेको श्रीमद भागवत धान्याचल सप्ताह ज्ञान महायज्ञमा करीव ३९ लाख रकम संकलन भएको छ । 
सोमबार सप्ताह ज्ञानमहायज्ञको समापनको अवसरमा एक कार्यक्रमको आयोजना गरि अर्थ संकलन उपसमितिका संयोजक मधुसुदन न्यौपानेले नगद र जिन्सी गरी करीव ३९ लाख संकलन भएको जानकारी गराएका छन् । विद्यालयले माघ १ गते देखि ज्ञान महायज्ञको आयोजना गरेको हो । सप्ताह ज्ञानमहायज्ञ मूल समारोह समिति संयोजक रामप्रसाद भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा माघ २० गतेआयव्यय सार्वजनिक गर्ने जनाईएको छ । सप्ताहमा युवा पण्डित सुर्दशन चालिसेले संगीतमय कथावाचन गरेका थिए । 
समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिव्यराज धमला, प्रधानाध्यापक सानुकाजी पाण्डे, मूल्याङकन तथा अनुगमन उपसमिति संयोजक रामप्रसाद तिमल्सिना लगायतकाले सप्ताहबाट संकलन भएको रकम विद्यालयको हितमा खर्च गर्नु पर्नेमा जोड दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार