फाइल तस्विर
७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।
सोमबार दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकि पहाडी भू-भागहरुका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बाग्मति प्रदेशको एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
१२ साउन, हेटौंडा । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...
११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...
११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...
११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...
११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...
११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...
११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...
११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्...
९ साउन, हेटौंडा । हेटौंडामा एक श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् । हेटौंडा-५ भित्र चिसापानीमा...
४ साउन, गजुरी। हेटौंडा घर भएका ट्रकका सहचालकले त्रीशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रबार बिहान...
९ साउन, काठमाडौं। बुधबार बिहान ११बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागी उडान भरेको...
९ साउन, हेटौंडा । मकवानपुरको बकैयामा फास्ट ट्रयाकको सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना...
२ साउन, धुन्चे। रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बुधबार दिउँसो ३ बजेर २४ मिनेटको समयमा रसुवा...
१० साउन, हेटौंडा। हेटौंडा १ स्थित राप्ती खोलाले बगाउदा एक पुरुषको ज्यान गएको छ । बिहीबार बिहान हेटौंडा ११ स्थित...
१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका...
४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४ ...
४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार...