७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते साँझ ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको हो । भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी दुई देशबीचको सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
उनले दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्न लागिएको बताए ।
सुनिल शिवाकोटी २५ कार्तिक, हेटौंडा । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका...
२५ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम...
२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा...
२५ कार्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी...
२५ कार्तिक, इटहरी । मानव तस्करी काण्डमा मुछिएका कोसी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री...
२५ कार्तिक, हेटौंडा। सातोको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँले...
२५ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो...
२५ कार्तिक, हेटौंडा । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा...
१२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार...
१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित...
१३ कार्तिक, हेटौंडा। मकवानपुरमा यात्रु बाहक बसमा पटेक मारी नगद चोरी गर्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको...