Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

१५ मिनेटका लागि संसद बैठक स्थगन

Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक बसे लगत्तै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको थियो।

संसदीय छानबिन समिति र हिजो संसदमा बोल्न नदिएको बिषयलाई लिएर संसद अवरोध गरेको हो। सभामुख देवराज घिमिरेले १५ मिनेटका बैठक स्थगन गरेका हुन्। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत लिन कार्य तालिका रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-prachanda1709531057-1718206121.jpg

३० जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

मकवानपुरका सिडिओद्वारा प्रहरी कार्यालयको निरीक्षण
Screenshot_20240612_16580-1718190826.jpg

३० जेठ, हेटौंडा । भर्खरै सरूवा भएर आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तिर्थराज चिलुवालले जिल्ला...

गर्मी बढेपछि हेटौंडाको विद्यालयमा दुई दिन बिदा
IMG_20240504_094323-1718189085.jpg

२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...

सुनचाँदीको मूल्य बढ्यो
Gold-1718181276.jpg

३० जेठ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार...

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा
Screenshot_20240612_14084-1718180670.jpg

३० जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध
Screenshot_20240612_14022-1718180259.jpg

३० जेठ, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । निर्वाचन...

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल यमनसँग बराबरीमा रोकियो
pexels-pixabay-46798-1718160100.jpg

३० जेठ, हेटौंडा । नेपाल फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति...

उपराष्ट्रपति यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने
Ram-sahay-1718158729.jpg

३० जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718158014.jpg

३० जेठ, हेटौंडा । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन...

थप समाचार