१२ जेड । हेटौँडा । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शनिवार हेटौँडामा प्रशिक्षण विभागको आयोजनामा कार्यकर्ता प्रशिक्षण, भाषण कला र बैठक सञ्चालन प्रणाली कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा डा. कृष्ण प्रसाद खनाल र पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उनीहरुले पार्टीको वर्तमान राजनैतिक अवस्थाको बारेमा प्रशिक्षण दिने संघीय सचिव कविन सांगामीले जानकारी दिए ।
यसैगरी जेसिसकर्मीहरुले कार्यक्रममा भाषण कला र बैठक सञ्चालन प्रणाली सम्बन्धि प्रशिक्षण दिने उनले बताए । प्रतिनिधि सभा क्षेत्र नम्बर १ ख मकवानपुरका सभापति राजेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्य रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग प्रशिक्षक पुष्पा भुसालको विशिष्ट आतिथ्यता तथा नेपाली काँग्रेस जिल्ला सभापति बुद्ध लामा, पूर्व सभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, उप–सचिव इन्दिरा न्यौपाने, मकवानपुर गढी गाउँपालिका प्रमुख दोर्जे लामा, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















