Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द चयन

Screenshot_20240525_21575-1716653678.jpg

१२ जेठ, हेटौंडा । दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् ।
हेटौंडा-१६ शक्तेश्वर मन्दिर परिसरमा भएको चौथो साधारणसभाले गोविन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सभाले बरिष्ठ उपाध्यक्षमा मातृका दुलाल, उपाध्यक्षमा कृष्ण प्रसाद दुलाल (रामनगर), सचिवमा रूपेश दुलाल, कोषाध्यक्षमा किशोर दुलाल र सहसचिवमा बलराम दुलाललाई चयन गरेको छ । समाजको सदस्यमा देवनारायण दुलाल, शम्भु प्रसाद दुलाल, ध्रुवप्रसाद दुलाल, पिताम्बर दुलाल, सरस्वति गौतम दुलाल, गोमा न्यौपाने दुलाल, कृष्णप्रसाद दुलाल (कमाने), भीमप्रसाद दुलाल र अशोक दुलाल चयन भएका छन् ।
त्यसगरी, समाजको सल्लाहकारमा संस्थापक अध्यक्ष तिलकप्रसाद दुलाल, पूर्व अध्यक्ष गोपाल दुलाल, निवर्तमान अध्यक्ष ध्रुवकुमार दुलाल र निवर्तमान उपाध्यक्ष उत्तरकुमार दुलाललाई मनोनित गरिएको छ । 
समाजका केन्द्रीय सदस्य दीपक दुलालको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष ध्रुवकुमार दुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जग्गादाता स्वर्गीय जगन्नाथ दुलालका छोराबुहारी नवराज दुलाल, चण्डिका दुलाल, ध्रुव दुलाल र निर्मला दुलाल, संस्थापक अध्यक्ष तिलकप्रसाद दुलाल, पूर्व अध्यक्ष गोपाल दुलाल, मन्दिर निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने गोविन्दप्रसाद दुलाललाई सम्मान गरिएको थियो । सभामा नालामी दुलालहरूको तर्फबाट संकलित २८ हजार ५ सय ७१ रूपैयाँ हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रदेश सदस्य अर्जुनप्रसाद दुलाल, पूर्व केन्द्रीय सल्लाहकार भवनाथ दुलाल, चितवन जिल्ला अध्यक्ष रामकृष्ण दुलाल, सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण दुलाल, उपाध्यक्ष मातृका दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष गोपाल दुलाल, चितवनका कार्यसमिति सदस्य रामप्रसाद दुलाल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक रामशरण दुलाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार