Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेस र एमालेको उम्मेदवारको टुङ्गो ( हेनुहोस नाम सहित)

two-party-1516764681.jpg

१० माघ, हेटौँडा । कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ बाहेक बाँकी सबै प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार राति अबेर बसेको बैठकले   उम्मेदवारको नामको  टुंगो लगाएको हो ।

खुला तीन, महिला तीन, दलित एक र अपांग वा अल्पसंख्यकबाट एक जना गरी आठ जना उम्मेदवार हुने व्यवस्था भए पनि  कांग्रेसले चार–चार जना  मात्र उठाएको छ ।  प्रदेश २ मा भने फोरम राजपासँग चुनावी तालमेल गर्ने सहमति भए पनि क्लस्टरको टुंगो नलागेकाले उम्मेदवार चयन हुन नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए  । त्यस्तै एमालेले पनि आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । 
को को छन काग्रेसका उम्मेदवारहरू( सुचि सहित)
   प्रदेश १
१. मिन विश्वकर्मा, दलित (झापा)
प्रदेश २
उम्मेदवार तय हुन बाँकी

प्रदेश ३
१. हरिशरण नेपाली, दलित (काठमाडौं)
२. मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक(अपांगता (भक्तपुर)

प्रदेश ४
१. सुरेन्द्रराज पाण्डे, खुला (गोरखा)
२. वृन्दा रानामगर, महिला (कास्की)
३. जितबहादुर नेपाली, दलित (पर्वत)
४. प्रकाश पन्त, अपांगतारअल्पसंख्यक (तनहुँ)

प्रदेश ५
१. दुर्गाप्रसाद उपाध्याय, खुला (रुपन्देही)
२. अनिता देवकोटा, महिला (दाङ)
३. मैकुलाल वाल्मीकि, दलित (बाँके)
४. लुटबहादुर खत्री, अपांगता(अल्पसंख्यक (बाँके)

प्रदेश ६
१. विष्णुबहादुर शाही, खुला (कालिकोट)
२. सूर्यदेवी मल्ल, महिला (जुम्ला)
३. मित्रलाल सार्की, दलित (सल्यान)
४. गोपालप्रसाद शर्मा, अपांगता(अल्पसंख्यक (रुकुम)

प्रदेश ७
१. बद्री पाण्डे, खुला (बाजुरा)
२. तारादेवी भट्ट, महिला (कञ्चनपुर)
३. शेरीराम पार्की, दलित (बैतडी)
४. छत्रराज जोशी, अपांगता(अल्पसंख्यक (कैलाली)
को को छन एमालेका उम्मेदवारहरू(सुचि सहित)
प्रदेश १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. पर्शुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश २
१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक
४. बलराम बास्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला), काठमाडौं
६. रामचन्द्र राई (अल्पसंख्यक), मकवानपुर

प्रदेश ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश ५
१. रामलखन हरिजन (दलित), नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रूपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया विष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेल्धुरा
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार