फाइल तस्विर
१५ जेठ, हेटौंडा । टी-२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टोली क्यानाडासंग पराजित भएको छ । पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।
सोमबार राति अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन, अनिल साहले २४ रन, आसिफ शेखले २२ रन, कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कप्तान रोहित पौडेलले १ रन, सन्दीप जोराले ६ रन, सोमपाल कामीले ४ रन, करण केसी र सागर ढकालले समान ५/५ रन बनाए ।
नेपालविरुद्ध क्यानडाका डिलन हेलिगरले चार विकेट, साद बिन जाफर र जेरेमी गोर्डनले समान २/२ विकेट, कलिम साना र परगत सिंहले १/१ विकेट लिएका थिए।
टस जितेर ब्याटिङको निम्तो पाएको क्यानडाका लागि निकोलस किर्तनले ५२ रन, रवीन्द्रपाल सिंह ४१ रन, नवनित धालिवालले ३२ रन, डिलन हेलिगर र परगत सिंहले समान १३/१३ रन बनाएका थिए। क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।
नेपालका लागि अविनाश बोहराले २ विकेट, करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान १/१ विकेट लिएका थिए ।
१२ साउन, हेटौंडा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा...
१२ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक साउन २७, २८, २९ र ३०...
१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा...
१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...
१२ साउन, हेटौंडा । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...
११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...
११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...
११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...
९ साउन, हेटौंडा । हेटौंडामा एक श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् । हेटौंडा-५ भित्र चिसापानीमा...
४ साउन, गजुरी। हेटौंडा घर भएका ट्रकका सहचालकले त्रीशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रबार बिहान...
९ साउन, काठमाडौं। बुधबार बिहान ११बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागी उडान भरेको...
९ साउन, हेटौंडा । मकवानपुरको बकैयामा फास्ट ट्रयाकको सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना...
१० साउन, हेटौंडा। हेटौंडा १ स्थित राप्ती खोलाले बगाउदा एक पुरुषको ज्यान गएको छ । बिहीबार बिहान हेटौंडा ११ स्थित...
१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका...
२ साउन, धुन्चे। रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बुधबार दिउँसो ३ बजेर २४ मिनेटको समयमा रसुवा...
४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४ ...
४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार...