1000022971-1739788737.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

भिमफेदी-६ जुरिखेतमा कार खस्यो, दुईको मृत्यु ३ घाइते

images-1716987971.jpg

१६ जेठ, हेटौंडा।  भैसे हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको भिमफेदी- कुलेखानी सडकमा कार खस्दा एक बालिका सहित २ जनाको मृत्यु भएको छ। बुधबार अपरान्ह भीमफेदी ६ जुरीखेतमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खस्न पुग्दा ५ जना घाइते भएका थिए। घाइते ५ मध्ये एक बालिका र  एक पुरुषको उपचारको क्रममा हेटौंडामा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

घाइते अन्य २ महिला र १ पुरुष रहेको र हेटौडा १ स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घाईते र मृतकको पहिचान र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा खानेपानीको मिटर चोर्ने २ जना नाबालक पक्राउ
102-1739887603.jpg

६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...

रानीको वक्तृत्वकलामा बंशगाेपालका लामिछाने प्रथम
FB_IMG_1739886256906-1739886351.jpg

६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहले आयाेजना गरेकाे वक्तृत्वकला...

हेटौंडा ६ शान्तिटोलको सप्ताहको तयारी पूरा,बानियाँले उद्घाटन गर्ने
Screenshot_20250218_18044-1739881341.jpg

६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...

दिगो शान्ति र सुशासनका लागि अहिलेको समिकरण:गृहमन्त्री लेखक
Screenshot_20250218_17552-1739880765.jpg

६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...

रिंकुकुमारी मृत्यु घटना अनुसन्धान गर्न छानबिन समिति गठन
Screenshot_20250218_14311-1739868379.jpg

६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...

भारतमा मृत्यु भएकी छात्रा लम्साललाई न्याय दिन ध्यानाकर्षण
1609234474-1739866430.jpg

६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-1739865851.png

६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...

मौसम आंशिक बदली रहने
mausam_badali-1671161633-1739843298.jpg

६ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी,...

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै
1609234474-1739842777.jpg

६ फागुन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार