Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले मकवानपुरको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

1-1615187134-1717289108.jpg

२० जेठ, हेटौंडा। नेकपा एमाले मकवानपुरको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा उक्त उम्मेदवारी परेको हो।शनिबार साँझ एमाले जिल्ला निर्वाचन कमिटीले जारी गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी परेको हो।अध्यक्ष पदका लागि श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल, इन्द्रमान स्याङतान र रघुनाथ खुलालले उम्मेदवारी परेको हो।

त्यसैगरी उपाध्यक्ष पदका लागि धुर्वप्रसाद चौलागाईं, भरत दुलाल, हिदम लामा, सुनिल मोक्तानले उम्मेदवारी दिएका छन् । सचिवमा सुमित्रा काफ्ले, नरहरी महत, राजन थापा, मदन कुमार दहाल र सिता बिष्टले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी उपसचिव खुल्ला पदमा इन्द्र नेपाल, कृष्णप्रसाद चौलागाईं, दिपक खड्का, फुर्वादोर्जे लामा, खेमराज जर्गा मगर र उपसचीव महिला पदमा कल्पाना बलामी, जुना दहाल, आरती पाठक , पार्वती रानाले उम्मेदवारी दिएका छन् । नेतृत्वका धरै पदमा उम्मेदवारी परेकोले आइतबार बिहानबाट मतदान कार्य सुरु हुने प्रमुख निर्वाचन अधिकृत अर्जुन अर्यालले जानकारी दिएका छन्। 

अधिवेशनले पदाधिकारी सहित १ सय ५ सदस्य नयाँ नेतृत्व चयन गर्ने छ । मतदान प्रक्रियामा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना   प्रतिनिधि चयन भएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार