२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा साहित्य संगम मकवानपुरको आयोजनामा शनिबार लघुकथा उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यक्रममा दुईजनालाई स्रष्टा सम्मान, लघुकथाका बिषयमा बहस र छलफल तथा १५ जना लघुकथाकारहरुले आफ्नो लघुकथा वाचन गरेको थिए ।
यस्तै कार्यक्रमको अवसरमा पारेर गोपालप्रसाद रिमाल स्मृति साहित्य सम्मानबाट शार्दुल भट्टराई र साहित्य संगम मकवानपुर कृति सम्मानबाट डा. दामोदर पुडासैनीलाई पुरस्कृत एवं सम्माति गरिएको संगम मकवानपुरका अध्यक्ष डीवी बतौलाले जानकारी दिए । पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उममेयर राजेश बानियँले नगद तथा सम्मान पत्रप्रदान गरेका थिए ।
कार्यक्रममा साहित्य संगम मकवानपुरका सल्लाहकार सुवास खनालले सम्मानित व्यक्तित्वहरुको बारेमा संक्षिप्त चर्चा गरेका थिए । यस्तै कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख बानियाँले हेटौँडमा रहेका साहित्यक संस्थाहरुले नेपाल साहित्यमा महत्वपूर्ण योगदान गरिरहेकाले मिलेर काम गर्न चाहेको बताए । उनले साहित्यक संघ संस्थाहरुले साहित्यको माध्यमबाट पछिल्लो समय विग्रदै गएको समाज सुधारका लागी प्रयास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लघुकथा चौतारी मकवानपुरका अध्यक्ष किशन पौडेलले लघुकथा लेखनमा महोत्सवले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसैगरी साहित्य संगम मकवानपुरका सल्लाहकार तुल्सी घिमिरेले मकवानपुरमा साहित्य क्षेत्र चलायमान हुँदै अगाडि बढ्दै गइरहेकोमा खुशि व्यक्त गरे ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















