Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पिप्लेपोखरा वनको वक्तृत्वकलामा सम्राट घिमिरे प्रथम

FB_IMG_1717461308760-1717461401.jpg

२२ जेठ, हेटौडा । ५२ औं विश्व वातावरण दिवसको अवसरमा हेटौडा ५ पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सम्राट घिमिरे प्रथम भएका छन ।

वनको आयोजनामा 'वातावरण संरक्षणमा संघसंस्थाको भूमिका' विषयक वक्तृत्कला प्रतियोगितामा विभिन्न ९ वटा टोल विकासका प्रतिनिधित्व गरेका १५ मध्ये घिमिरे प्रथम भएका हुन् । त्यसैगरी प्रतियोगितामा जिविका पराजुलीले  दोस्रो स्थान, सचिता गौतम तृतिय र सविना चौलागाई सान्त्वना भएकी छिन । प्रतियोगितामा प्रथम हुनेल नगद ३ हजार र प्रमाणपत्र दोस्रो स्थान हासिल गर्नेले नगद २ हजार र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्नेले नगद १ हजार ५ सय र सान्त्वना हुनेले नगद १ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

हेटौडा उपमहानगपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।प्रतियोगितामा विशाल भट्टराई, सविना रिजाल र भीमसेन पौडेलले निर्णायक रहेका  थिए ।

कार्यक्रममा हेटौडा ५ का वडा अध्यक्ष सुशिल घिमिरे, वडा सदस्य राम बहादुर राई, रंजिता शिलवाल, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, संजीवनी सहकारीकी अध्यक्ष जानकी चौधरी, सचेत टोल विकास संस्थाका कोषाध्यक्ष चिरन्जिवी न्यौपाने,नविन टोल विकास संस्थाकी सचिव रिता आचार्य, समूहका कार्यसमितिका पदाधिकारी, उपभोक्ता लगायतको सहभागिता थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार