Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मोरङको टोलीबाट रानीको अवलोकन

Rani-Ban-1516886346.jpg


११ माघ, हेटौँडा । मोरङ जिल्लाबाट आएको एक सामुदायिक वन समूहले हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन भ्रमण गरेको छ । 
केरावारी गाउँपालिका– ६ मा रहेको आहाले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ता र कर्मचारी सम्मिलित टोलीले रानी सामुदायिक वनको अवलोकन गरेका हुन । भ्रमण टोलीलाई रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, सचिव नानीमाया रुम्वा, कार्यालय सचिव भीमसेन पौडेल, उपभोक्ता केदार अधिकारी लगायतकाले समूहले सामुदायिक वन सम्वन्धि गरेका विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए । 
सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, मोरङका सचिवालय सदस्य रविन्द्रकुमार राईले मोरङमा महासंघले गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । समूहका अध्यक्ष गोपाल बस्नेतको नेतृत्वमा आएको टोलीमा ३५ जनाको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार