१२ माघ,हेटौँड।नेकपा एमाले निटक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको जिल्ला सम्मेलन आउँदो फागुन १५ र १६ गते हेटौँडामा हुने भएको छ । अनेरास्ववियुले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संगठनको २७ औँ जिल्ला सम्मेलन फागुन १५ र १६ गते हुने जानकारी गराएको हो ।
फागुन १० गतेसम्म जिल्लाभरका सबै प्रतिनिधिहरुको टुंगो लागीसक्ने र । संगठनको निर्णय प्रक्रियालाई थप सहज बनाउनको लागि १० सदस्यीय सचिवालय समेत निर्माण गरिएको प्रचार प्रसार संयोजक गिरीजा अधिकारीले बताए ।
संगठनको माघ ८ गते जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक घिसिङको अध्यक्षता बसेको बैठकले सम्मेलन सफल बनाउनका लागि गिरिजा अधिकारी, अमृत बर्तौला, शुभराज भोम्जन, आकाश अधिकारी, शिशिर पराजुली, बिना देवकोटा, रुपा बिडारी, प्रमोद फुयाँल, आशिष अस्लामी र उज्ज्वल बर्तौलालाई सचिवालय सदस्यमा मनोनित गरिएको जनाइएको छ । त्यस्तै प्रतिनिधि तथा प्रतिवेदन लेखनमा संयोजक घिसिङ, कुमार केसी र अरुण वर्तौला सदस्य रहने गरि उप–समिति बनाइएको थियो ।
त्यस्तै आर्थिक विभागतर्फ कुमार रुम्बाको संयोजकत्वमा कृष्ण घिमिरे, अमृत बर्तौला, आकाश अधिकारी, रुपा बिडारी र सुजन तिमल्सिनालाई चयन गरिएको छ भने प्रचारप्रसारतर्फ गिरिजा अधिकारीलाई संयोजक तोकिएको छ । त्यस्तै हल मञ्च तथा स्वयम सेवकमा कृष्ण घिमिरे संयोजक रहने गरि शिशिर पराजुली र उज्ज्वल बर्तौलालाई सदस्य तोकी जिम्मेवारी दिइएको छ । खाना तथा आवासमा रुपा बिडारी संयोजक रहने गरि शुभराज भोम्जन र आशिष अस्लामीलाई जिम्मेवारी दिइएको छ । कार्यालय विभागमा भोम्जन संयोजक रहने गरि जय न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















